अनुसूची
(नियम २२ को उपनियम (१) सँंग सम्बन्धित)

अनुसूची–८
(नियम २२ को उपनियम (१) सँंग सम्बन्धित)

…………सूचीकरणको निवेदन

फा.नं.१

विषय ः सूचीकरण गराइदिने बारे ।

महाशय,

धितोपत्र कारोबार ऐन, २०४० र धितोपत्र कारोबार नियमावली, २०५० अनुसार यस बैंक÷कम्पनी÷संस्थाको धितोपत्र त्यस धितोपत्र बजार मार्फत कारोबार हुन सक्ने गराउन देहायका विवरण भरी यो निवेदन गरेका छौं । हाम्रो तलब उल्लेख गरे बमोजिमको शेयर बोनस शेयर÷डिवेन्चर÷अग्राधिकार शेयर सूचीकरण गरिदिनहुन अनुरोध छ । साथै, धितोपत्र कारोबार ऐन, २०४० र धितोपत्र कारोबार नियमावली, २०५० अन्तर्गत गर्नुपर्ने कुराहरूको पालना गर्न यस बैंक/कम्पनी/संस्थालाई मञ्जूर भएको व्यहोरा पनि अनुरोध छ । सूचीकरण गराउँदा सम्बन्धित कम्पनी, बैंक, संस्थाले भर्नुपर्ने विवरणहरू

१. कम्पनीको नाम ः
२. कुन ऐन अन्तर्गत स्थापना भएको हो ः
३. स्थापना मिति ः
४. कम्पनी रहेको स्थान ः
५. स्थापना हुँदा प्राइभेट हो वा पब्लिक लि. कम्पनी हो ः
६. स्थापना हुँदा प्राइभेट भएमा पब्लिक कम्पनीमा परिणत भएको मिति र तरिका ः
७. कम्पनीको दर्ता ठेगाना ः
८. कारोबार हुने इलाका ः
९. उद्देश्य र कार्यहरू ः
१०. अधिकृत पुँजी

अंकित मूल्य शेयर                                                        संख्या शेयर रकम
(क) साधारण शेयर ः
(ख) अग्राधिकार शेयर ः

११. निष्काशित पूँजी ः

अंकित मूल्य संख्या                                                          रकम निष्काशन
मिति
(क) साधारण शेयर ः
(ख) अग्राधिकार शेयर ः
(ग) जम्मा निष्काशित शेयर पूँजी ः

१२. अग्राधिकार शेयर ः
(सम्बन्धितले मात्र भर्ने)

(क) संख्या ः
(ख) रकम ः
(ग) लाभांश दर ः
(घ) शर्त तथा विशेष व्यवस्था भए उल्लेख गर्ने ः

१३. प्रिमियममा शेयर बिक्री भएको भए ः
(सम्बन्धितले मात्र भर्ने)

(क) प्रति शेयर प्रिमियम ः
(ख) शेयर संख्या ः
(ग) प्रति शेयर मूल्य (प्रिमियम सहित) ः
(घ) प्रति शेयर चुक्ता मूल्य (प्रिमियम सहित) ः
(ङ) कूल प्रिमियम रकम ः

१४. डिवेन्चर ः
(सम्बन्धितले मात्र भर्ने)
(क) अधिकृत रकम ः
(ख) निष्काशित संख्या ः
(ग) प्रति इकाई मूल्य ः
(घ) ब्याज दर (प्रतिशत) ः
(ङ) ब्याज मिति ः
( च) भुक्तानी मिति ः
(छ) शर्त र विशेषताहरू (संलग्न विवरण) ः
(ज) नगद बिक्री बाहेक अन्य अवस्थाबाट उठाएको भए सो को विवरण ः

१५. सूचीकरण गराउने धितोपत्र सम्बन्धी ः
(क) शेयर
१. संख्या
(१) साधारण
(२) अग्राधिकार

२. प्रति इकाई मूल्य

(१) साधारण
(२) अग्राधिकार

३. प्रति शेयर चुक्ता मूल्य ः
(१) साधारण
(२) अग्राधिकार

४. कुल शेयर रकम ः
(१) साधारण
(२) अग्राधिकार

५. कुल चुक्ता रकम ः
(१) साधारण
(२) अग्राधिकार

६. मूल साधारण शेयर ः
बोनस शेयर ः

७. अन्य
(ख) डिवेञ्चर
(सम्बन्धितले मात्र भर्ने)
१. रकम ः
२. संख्या ः
३. व्याज दर प्रतिशत ः
४. व्याज दिने मिति ः

५. भुक्तानी मिति शर्त र विशेषताहरू (विवरण संलग्न गर्नुपर्ने)

१६. लाभांश तथा बोनस शेयर वितरण ः

(क) आर्थिक वर्ष …………………. लाभांश रु. रकम रु. प्रतिशत
१. अन्तरिम ः
२. अन्तिम ः
३. जम्मा ः
४. बोनस शेयर वितरण अनुपात

(ख) आर्थिक वर्ष …………………… रकम रु. प्रतिशत
१. अन्तरिम ः
२. अन्तिम ः
३. जम्मा ः
४. बोनस शेयर वितरण अनुपात

(ग) आर्थिक वर्ष ……………………… रकम रु. प्रतिशत
१. अन्तरिम ः
२. अन्तिम ः
३. जम्मा ः
४. बोनस शेयर वितरण अनुपात

१७. कम्पनी स्थापना भए देखि पुर्नस्थापना, संयुक्तिकरण वा शेयर पूँजीमा घटी बढी गरेर परिवर्तन गरेको भए सो सम्बन्धी विवरण ः

१८. नामसारी दस्तुर ः
(क) साधारण शेयर (बोनस समेत)
(ख) अग्राधिकार शेयर ः
(ग) डिवेन्चर

१९. एकीकरण विभाजन शुल्क ः
(क) एकीकरण ः
(ख) विभाजन ः
(ग) नवीकरण वा पुरानोको बदलामा नयाँ दिनु परेमा ः

२०. आर्थिक वर्ष समाप्त हुने मिति ः
२१. साधारण तथा अन्तरिम र अन्तिम लाभांश दिने समय ः
२२. साधारण सभा बस्ने स्थान ः
२३. शेयर नामसारी हुने तथा दरखास्त दिन सकिने स्थान ः
२४. धितोपत्रको स्वामित्व सम्बन्धी विवरण ः
(क) शेयर सम्बन्धमा
(१) शेयरवालाहरूको संख्या ः

(क) साधारण शेयरवाला…………….
शेयरवाला……………. (ख) अग्राधिकार

(२) कूल निष्काशित शेयर संख्या (क) साधारण शेयर …
(ख) अग्राधिकार शेयर …
(३) बढीमा १०० थान सम्म शेयर ग्रहण गर्ने शेयरवालाहरूको संख्या …
(४) संस्थापक र सञ्चालकहरूले लिएको शेयर संख्यामा र रकम
(५) संस्थापक सञ्चालक तथा कार्यकारी प्रमुख धनी, साझेदार वा शेयर होल्डर भएको फर्म वा कम्पनीले लिएको शेयर संख्या र रकम

(ख) डिवेञ्चर (हाल सूचीकरण गरिने)
(१) इकाई मूल्य ः
(२) भुक्तानी हुन बाँकी अवधि ः
(३) डिवेञ्चरवालाहरूको संख्या ः

२५. पछिल्लो साधारण सभा भएको मिति र सभा नम्बर ः
२६. पछिल्लो लेखापरीक्षण भएको वर्ष ः
२७. पछिल्लो लाभांश वितरण दर र वर्ष ः
२८. पछिल्लो बोनस शेयर वितरण अनुपात र वर्ष ः

२९. विगत ३ वर्ष सम्मको मूल्य कारोबारको विवरण संलग्न गर्नुपर्ने ः माथि उल्लेखित व्यहोराहरू पूर्ण सत्य छन् र त्यसमा फरक परेमा प्रचलित कानुन बमोजिम व्यहोर्ने छु ।

भवदीय
…………………………………….
अध्यक्ष÷प्रबन्ध सञ्चालक÷ महाप्रबन्धक
………………कम्पनी लि.

द्रष्टव्य ः
(क) धितोपत्रको किसिम अनुसार नाम, संस्था र रकम छुट्टाछुट्टै उल्लेख गर्ने ।
(ख) प्रत्येक कोलममा एकै किसिमको धितोपत्रहरू मात्र उल्लेख गर्ने